Monday, May 16, 2022
घरBanner Newsसशस्त्रमा राजु अर्याल

सशस्त्रमा राजु अर्याल

काठमाण्डौ, १९ वैशाख
सशस्त्र प्रहरी बल नेपालको प्रहरी महानिरीक्षकमा राजु अर्याल नियुक्त भएका छन्। मन्त्रिपरिषद् बैठकले अर्याललाई सशस्त्र प्रहरी बलको प्रमुखमा नियुक्त गरेको हो। यसअघि उनलाई डीआईजीबाट एआईजीमा बढुवा गरेको थियो।सशस्त्र प्रहरीका आईजी पुष्पराम केसीले आइतबारदेखि अनिवार्य अवकाश पाएका छन्। ३० वर्षे सेवा अवधिका कारण केसीले आइतबारदेखि अनिवार्य अवकाश पाएका हुन्। केसी गत ३० चैतमा सशस्त्र महानिरीक्षकमा नियुक्त भएका थिए। उनी १९ दिनका लागि महानिरीक्षक बनेका थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments