Tuesday, May 17, 2022
घरTrendingटोखा कांग्रेसमा खटपट

टोखा कांग्रेसमा खटपट

काठमाडौं, १२ बैशाख
टोखा नगरपालिकामा नेपाली कांग्रेसमा विवाद देखिएको छ । दुई समुहले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएको बुझिएको छ । काठमाडौंको टोखा नगरपालिकामा कांग्रेसबाट मेयर र उपमेयरमा दुई समूहको मनोनयन परेको स्थानिय एक नेताले जानकारी दिए । सोमबार दिउँसो मेयरमा रजनी थापा र उपमेयरमा मुरारी तामाङले मनोनयन दर्ता गराएका थिए । उनीहरूले सामूहिक रूपमा मनोनयन दर्ता गरेका थिए । फेरि सोमबार साँझ साढे ७ बजेतिर कांग्रेसबाटै मेयरमा मनिष जोशी र उपमेयरमा इन्दिरा चौलागाईंको मनोनयन दर्ता भएको हो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments