Tuesday, May 17, 2022
घरBanner Newsस्थानिय निर्वाचन: ७५३ पालिकामा १ लाख उम्मेदवार

स्थानिय निर्वाचन: ७५३ पालिकामा १ लाख उम्मेदवार

काठमाण्डौ, १२ बैशाख
काठमाडौं । वैशाख ३० गतेका लागि देशभभरिका ७५३ पालिकाहरुमा १ लाखले उम्मेदवारी दर्ता गराएका छन्। देशभरका २९३ महानगर, उपमहानगर र नगरपालिकामा मेयर पदका लागि १ हजार ६ सय ४६ जनाको उम्मेदवारी परेको छ। त्यस्तै, उपमेयर पदका लागि २ हजार ८ सय ६३ जनाको उम्मेदवारी परेको छ। ४६० गाउँपालिकाको अध्यक्ष पदमा २ हजार ८ सय ६३ जनाको उम्मेदवारी परेको छ / उपाध्यक्ष पदका लागि १ हजार ९ सय ५६ जनाको उम्मेदवारी परेको छ। देशभरका कुल ६ हजार ७४३ वडाको वडाध्यक्षमा २४ हजार १ सय १८ जनाको उम्मेदवारी परेको छ / ७ हजार ६ सय ९३ महिला सदस्य पदका लागि १६ हजार ६ सय ५५ जनाको उम्मेदवारी परेको छ। वडा सदस्यका लागि ३४ हजार ७ सय ९३ जनाको उम्मेदवारी परेको छ / दलित महिलातर्फ १४ हजार ९ सय ६९ जनाको उम्मेदवारी परेको आयोगले जानकारी दिएको छ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments