Saturday, January 22, 2022
घरTrendingमन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बस्दै

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बस्दै

काठमाडौं । विभिन्न विषयमा निर्णय गर्न मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, विभिन्न मन्त्रालयको प्रस्ताव तथा आसन्न राष्ट्रिय सभा निर्वाचन एजेण्डा रहेको एक मन्त्रीले जानकारी दिएका छन् ।

भारतको गुजरातमा हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री देउवालाई भारतका निम्तो आएको छ ।

२६ गते हुने सम्मेलनका लागि देउवा २५ गते भारत जाने तयारी छ । भ्रमणका एजेण्डाबारे छलफल बैठकमा हुनेछ ।

 

 

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments