Saturday, January 22, 2022
घरTrendingमाओवादीले बन्दसत्र सञ्चालनका लागि बनायो ७ सदस्यीय अध्यक्ष मण्डल

माओवादीले बन्दसत्र सञ्चालनका लागि बनायो ७ सदस्यीय अध्यक्ष मण्डल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सात सदस्यीय अध्यक्ष मण्डल बनाएको छ ।

अध्यक्ष मण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, परशुराम रम्तेल, पूर्णाकुमारी सुवेदी र रूपा श्रेष्ठ महर्जन रहेका छन् ।

सो महाधिवेशनको उद्घाटन हिजो गरिको थियो भने आज काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र सुरु गरेको छ ।

बन्दसत्रमा नेता प्रचण्डले प्रतिवेदन वाचन गरेका हुन् । यसपछि विभिन्न २८ समूहमा प्रतिनिधिले छलफल गर्नेछन् ।

 

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments