Wednesday, October 27, 2021
घरTrendingछारीलाई जन्म दिइन अभिनेत्री गरिमा पन्तले

छारीलाई जन्म दिइन अभिनेत्री गरिमा पन्तले

काठमाडौं, १९ साउन । नेपाली फिल्म क्षेत्रको एक समयकी चर्चित अभिनेत्री गरिमा पन्तले छोरीलाई जन्म दिएकी छन् ।

उनले श्रीमान्को साथ बच्चासँगै रहेको एक तस्बिर पोष्ट गर्दै आफु आमा बनेको सामाजिक संजाल मार्फत जानकारी दिएकी हुन् । उनको छोरीको नाम प्रिषा राखिएको छ ।

आमा बनेकी गरिमालाई सामाजिक संजालमा थुप्रैले बधाई दिएका छन् ।

एक तस्बिर पोष्ट गर्दै सामाजिक संजालमा लेखेकी छन् ‘तिम्रो आगमनले हामी धन्य अनि भरिपूर्ण भएका छौं । छोरी प्रिषा, मितिलाई यो सुन्दर धर्तीमा स्वागत ।’

उनले केही बर्षको प्रेमलाई बेल्जियमका नेपाली व्यवसायी हरि शर्मा थपलियासँग विवाह गरेकी थिइन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments