Tuesday, September 21, 2021
घरविशेषराजकुमार सिद्धार्थको सम्झनामा कपिलबस्तुको तिलौराकोटमा महाभिनिष्क्रमण दिवस मनाइयो

राजकुमार सिद्धार्थको सम्झनामा कपिलबस्तुको तिलौराकोटमा महाभिनिष्क्रमण दिवस मनाइयो

काठमाडौं, ९ साउन । राजकुमार सिद्धार्थले राजकिय जीवन त्याग गरेको सम्झनामा पर्यटकीय कपिलबस्तुको तिलौराकोटमा महाभिनिष्क्रमण दिवस मनाईएको छ ।

पर्यटकिय आकर्षण बढाउन दिवसका अवसरमा शाक्य कुलका सिद्धार्थ घोडामा चढेर पूर्वी द्वारबाट दरबार छाडेको देखाईएको थियो ।

तत्कालिन अवस्थाको कन्थक नामक घोडामा चढेर बुद्धले तिलौराकोटको पूर्वीद्धारबाट गृह त्याग गरेको किंवदन्ती रहेको छ ।

महाभिनिष्क्रमणको महत्व बुझाउँदै बुद्धको जीवनीसँग जोडिएको गुरु पुर्णिमामा गृहत्याग गरेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न दिवस मनाइएको हो ।

 

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments