Sunday, August 1, 2021
घरBanner Newsसत्तापक्ष र प्रतिपक्ष सबै दलहरु एक आपसमा मिलेर अगाडि बढ्नुपर्छः प्रम देउवा

सत्तापक्ष र प्रतिपक्ष सबै दलहरु एक आपसमा मिलेर अगाडि बढ्नुपर्छः प्रम देउवा

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले केपी ओली शर्माले साढे तीन वर्षे कार्यकालमा गरेका कामलाई लाई धन्यवाद दिएका छन् ।

प्रतिनिधिसभामा आइतबार देउवाले विश्वासको मत माग्दै ओलीले हासिल गरेका अनुभवहरु उपयोगी हुने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले कमी कमजोरीहरू सच्याउँदै सत्तापक्ष र प्रतिपक्ष सबै दलहरु एक आपसमा मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

देउवाले आफू संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री बनेको हुनाले विश्वासको मत दिन आग्रह समेत गरेका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments