Sunday, August 1, 2021
घरखेलकुदओलम्पिकमा नेपालको राष्ट्रिय झण्डा गौरिका सिंहले बोक्ने

ओलम्पिकमा नेपालको राष्ट्रिय झण्डा गौरिका सिंहले बोक्ने

काठमाडौं, २९ असार । जापानमा हुन लागेको ओलम्पिकमा नेपालको राष्ट्रिय झण्डा पौडी खेलाडी गौरिका सिंहले बोक्ने भएकी छन् ।

नेपाल ओलम्पिक कमिटीले मंगलबार ओलम्पिक यात्रा नाममा पत्रकार सम्मेलन गर्दै जापानमा हुने विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालको राष्ट्रिय झण्डा पौडी खेलाडी सिंहले बोक्ने जानकारी दिएको हो ।

यही जुलाई २३ देखि हुने टोकियो ओलम्पिकमा करीब ११ हजार खेलाडीले सहभागिता जनाउने छन् । ३३ खेलका ३३९ इभेन्ट हुनेछन् ।

यस पटकको ओलम्पिकमा नेपालले राम्रो प्रदर्शन गन अपेक्ष राखेको ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बताएका छन् ।

 

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments