Wednesday, July 28, 2021
घरBanner Newsनया सिष्टमको लकडाउन, बार हेर्दै पसल खोल्दै, निजि गाडीमा जोर विजोर

नया सिष्टमको लकडाउन, बार हेर्दै पसल खोल्दै, निजि गाडीमा जोर विजोर

काठमाण्डौ, ६ असार
सरकारले विस्तारै लकडाउनलाई खुकुलो बनाउदै लगेको छ । असार १४ गतेसम्म लकडाउन लम्ब्याइएको भनिएपनि धेरै जसो ब्यापार ब्यवसाय अव संचालन हुन पाउने भएका छन् । सवारी साधनको हकमा पनि जोर विजोर लागु गरेर संचालन गर्न दिने भएको छ । पसलहरुलाई बार अनुसार विहान ११ बजेदेखी ४ बजेसम्म संचालन गर्न दिइने भएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments