Monday, June 21, 2021
घरजीवनशैली‘गाँउले‘ जीवनको दैनिकी

‘गाँउले‘ जीवनको दैनिकी

काठमाण्डौ, २७ जेठ
काठमाण्डौ उपत्यका भित्रै भएपनि काठमाण्डौ महानगरपालिका भन्दा बाहिर रहेका अधिकांश क्षेत्रमा अहिले पनि गाँउकै आभाष हुन्छ । बाहिरी सडकहरु काला र चिल्ला देखिएपनि त्यहाँका बासिन्दालाई अहिले पनि गाँउले तरिका नै मन पसर्छ । पिपलको बोटमा बनाइएको चौतारमा बसेर कुराकानी गर्ने, विहान बेलुका सानो सानो समुहमा भएपनि जम्मा भएर गफ गर्ने बानी अझै पनि ती क्षेत्रमा देख्न पाइन्छ । लकडाउन नै हुदा समेत पनि त्यहाँका बासिन्दाले चौतारोमा बस्ने आफनो बानीलाई छाड्न सकेका छैनन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments