Monday, June 21, 2021
घरघुमफिरलकडाउनमा पनि जारी छ भक्तपुरका कुमालेको काम

लकडाउनमा पनि जारी छ भक्तपुरका कुमालेको काम

काठमाण्डौ, २७ जेठ
सरकारले जारी गरेको निषेधाज्ञा अर्थात लक डाउनका कारण देशको जनजीवन अस्तब्यस्त भएको छ । तर भक्तपुरका कुमाले अर्था माटाका भाँडा बनाउनेहरुको काम लकडाउनले पनि रोकिएको छैन ।उनीहरुले अरु बेलामा जस्तै आफनो कामलाई निरन्तरता दिएका छन् । लकडाउनकै क्रममा भक्तपुर घुम्दै गर्दा देखिएका केही यस्ता दृश्यलाई हामीले हाम्रो क्यामरामा कैद गरेका छौ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments