Tuesday, October 26, 2021
घरBanner Newsतिब्बत केन्द्रबिन्दु भएर ६ दशमलव २ रेक्टर स्केलको भूकम्प

तिब्बत केन्द्रबिन्दु भएर ६ दशमलव २ रेक्टर स्केलको भूकम्प

काठमाण्डाै : शुक्रबार बिहान काठमाण्डाै आसपास भूकम्पकाे धक्का महसुस गरिएकाे छ । तिब्बत केन्द्रबिन्दु भएर बिहान ७ बजेर २० मिनेटमा गएकाे भूकम्पकाे धक्का काठमाण्डाै आसपासका क्षेत्रमा पनि महसुस गरिएकाे हाे ।

बिहान ७ बजेर २० मिनेटमा तिब्बत केन्द्रबिन्दु बनाएर भूकम्प गएकाे हाे ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments