Wednesday, July 28, 2021
घरBanner Newsघट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

काठमाडौँ: सुनको मूल्य मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँले घटेको छ ।सोमवार ७७ हजार पाँच सय रुपैयामा कारोवार भएको सुनको मूल्य मङ्गलबार तोलाको ७५ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदी तोलामा ८० रुपैयाँ घटेर सात सय १० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments