Wednesday, July 28, 2021
घरBanner Newsसुनको मूल्य २ सयले बढ्यो

सुनको मूल्य २ सयले बढ्यो

काठमाडौँ: सुनको मूल्य पुनः बढेको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघकाअनुसार तोलामा छापावाल सुन २ सय रुपैयाँले बढेको हो ।हिजो प्रतितोला ७९ हजार ५ सय रुपैया रहेकोमा आज बढेर ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन तोलामा ७९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

चाँदी आज तोलामा ५ रुपैयाँले घटेको छ। हिजो ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments