Tuesday, October 26, 2021
घरमनोरञ्जनधुर्मुस-सुन्तलीको ’सेन्टी भाइरस’ को ट्रेलर सार्वजनिक

धुर्मुस-सुन्तलीको ’सेन्टी भाइरस’ को ट्रेलर सार्वजनिक

काठमाडौं: नेपाली फिल्म ’सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक भएको छ। धुर्मुस-सुन्तलीले बनाएको फिल्मको ट्रेलर बुधबार सार्वजनिक गरिएको हो ।गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय रंगशाला निर्माण अभियानका लागि भन्दै ट्रेलरमा प्रचार समेत गरिएको छ।यसको निर्देशन रामबाबु गुरुङले गरेका हुन् भने फिल्मका निर्माता डिन्डु लामा ह्योल्मो हुन्।

फिल्ममा सीताराम कट्टेल र कुञ्जना घिमिरेले मुख्य भूमिका निभाएका छन्। उनीहरूलाई दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल लगायतले साथ दिएका छन्। चलचित्र फागुन ९ गते प्रदर्शनमा आउने छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments