Sunday, December 5, 2021
घरBanner Newsविवाह बन्धनमा बाँधिए क्रिकेटर सोमपाल कामी

विवाह बन्धनमा बाँधिए क्रिकेटर सोमपाल कामी

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सोमपाल कामी विवाह बन्धनमा बाँधिएका छन् । क्रिकेटर सोमपालले ४ वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गरेका हुन् ।

सोमपालले धनगढीकी प्रतिभा घिमिरेसँग बिहीबार राजधानीको एक मन्दिरमा विवाह गरेका हुन् । नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले आईसिसी विश्वकप लिग २ अन्तर्गत अमेरिका र ओमानसँगको त्रिकोणात्मक शृङ्खलाको तयारीमा रहेको छ । सोमपालको स्वास्थ्यमा समस्या आएपछि उनी भने अहिले आराम गरिरहेका थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments