Wednesday, October 27, 2021
घरBanner Newsसुनको मुल्य ओरालो लाग्ने क्रम जारी

सुनको मुल्य ओरालो लाग्ने क्रम जारी

काठमाडौँ: लगातार बढेको सुनको मुल्यमा ओरालो लाग्ने क्रम जारी रहेको छ ।साताको पहिलो दिन आज सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला ७० हजार ६ सयमा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोला ४०० सयले घटेको छ ।

आज प्रतितोला ७० हजार २ सयमा कारोवार भइरहेको सुनचाँदी व्यवसाही महासंघले बताएको छ । त्यस्तै तेजावी सुन ६९ हजार ९ सयमा कारोवार भइरहेको छ ।त्यस्तै शुक्रबार प्रतितोला ८ सय ७० रुपैंयामा कारोवार भएको चाँदीको मुल्यमा सामान्य गिरावाट आएर प्रतितोला ८ सय ४० रुपैंयामा कारोवार भएको महासघंले बताएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments