Wednesday, October 27, 2021
घरBanner Newsचार सयले घट्यो सुनको मूल्य

चार सयले घट्यो सुनको मूल्य

काठमाडौं : सुनको मूल्य चार सय रुपैयाँले घटेको छ । आइतबार छापावल सुनको मूल्य प्रतितोला ७२ हजार र तेजाबी सुन ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने तोलामा ८८५ रुपैयाँले स्थीर छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७२ हजार ४ सय र तेजावी सुन प्रतितोला ७२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments