Friday, July 30, 2021
घरBanner Newsजाजरकोटमा पहिरो, एकै परिवारका ३ जनाको मृत्यु

जाजरकोटमा पहिरो, एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौं: जाजरकोटमा पहिरोमा परी एकै परिवारका तीनजनाको मृत्यु भएको छ । भेरी नगरपालिका–२ टिमिले बस्ने ३३ वर्षीय दल बहादुर वलीको घर पहिरोले पुरेपछि तीनजनाको मृतयु भएको हो ।

मृत्यु हुनेहरुमा दलवबहादुरकी श्रीमती ३१ वर्षीया पार्बती वली तथा छोरीहरु ९ वर्षीया मतिकला वली र ३ वर्षीया धनसरा वली रहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments