Tuesday, November 30, 2021
घरमनोरञ्जनसाम्राज्ञी र पुष्पको ‘मारुनी’ देशभर रिलिज

साम्राज्ञी र पुष्पको ‘मारुनी’ देशभर रिलिज

आजबाट एकमात्र नेपाली चलचित्र ‘मारुनी’ रिलिज भएको छ । नवल नेपालको निर्देशनमा पूनम गौतमले बनाएको यो चलचित्र देशभरका अधिकांश हलमा रिलिज भएको छ । चलचित्र ‘मारुनी’मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक पुष्प खड्का र नायिका रेविका गुरुङको मुख्य भूमिका छ ।

चलचित्रको गीत संगीत र ट्रेलरले राम्रो हाइप बनाइरहेको समयमा चलचित्रले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ । चलचित्र ‘मारुनी’ले त्रिकोणात्मक प्रेमकथालाई उठान गरेको छ । पुष्पका लागि साम्राज्ञीको एकहोरो पागलपनलाई चलचित्रमा देखाइएको छ ।

चलचित्रको व्यापार यसको वर्ड अफ माउथमा भर पर्नेछ ।निर्देशक नवल नेपालले बनाउने चलचित्रले दर्शकको मन छुने भएकाले पनि दर्शकले रुचाउने विश्वास गरिएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments