Friday, July 30, 2021
घरBanner Newsकारको ठक्करबाट युवतीको मृत्यु

कारको ठक्करबाट युवतीको मृत्यु

दमौली :बन्दीपुर वडा नम्बर ४ चुनपहरामा बिहीबार बिहान कारको ठक्करबाट युवतीको मृत्यु भएको छ। करिब साढे ६ बजेतिर राजमार्गमा यात्रा गरिरहेकी स्थानीय १८ वर्षीया मनिस परियारलाई काठमाडौंतर्फ जाँदै गरेको बा १ य १३९७ नम्बरको कारले ठक्कर दिएको थियो।

ठक्करबाट घाइते परियारको डुम्रेको लक्ष्मी अस्पतालमा उपचारका क्रममा बिहान ७ बजेतिर मृत्यु भएको ट्राफिक प्रमुख पूर्णबहादुर अधिकारीले जानकारी दिए। घटनामा संलग्न कार र चालक प्रहरीले नियन्त्रणमा लिएको छ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments