Tuesday, July 27, 2021
घरमनोरञ्जनचलचित्र ‘छ माया छपक्कै’को फर्ष्ट लुक पोस्टर सार्वजनिक

चलचित्र ‘छ माया छपक्कै’को फर्ष्ट लुक पोस्टर सार्वजनिक

काठमाडौं: नेपाली कथानक चलचित्र ‘छ माया छपक्कै’को फर्ष्ट लुक पोस्टर सार्वजनिक भएको छ ।मंगलबार निर्माण युनिटले ‘छ माया छपक्कै’को फर्ष्ट लुक पोस्टर सार्वजनिक गरेको हो ।पोस्टरमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र केकी अधिकारी फिचर्ड रहेका छन् ।

डोकामाथि हात राखेका गिरी, घिमिरे र नेपाल प्रशन्न चेहरामा देखिएका छन् भने उस्तै चेहरामा केकी अधिकारी घुम ओडेर उभिएकी छन् ।चलचित्र ‘छ माया छपक्कै’ लाई दीपेन्द्र लामाले निर्देशन गरेका छन् । चलचित्रलाई राम्र्रो बनाउनेमा टिम लागि परेको छ ।सा्रेता दर्शकहरुलाई के कसरी मन पर्छ त्यसै गरि आफुहरुले प्रयास गर्ने टिमले जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments