Wednesday, October 27, 2021
घरBanner Newsनेकपाको सचिवालय बैठक सुरु

नेकपाको सचिवालय बैठक सुरु

काठमाडौं :सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ ।

अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको हो । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर जाँदा बैठक बोलाउने अधिकारी सुम्पेर गएपछि प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् ।आजको बैठकमा महानगरपालिकाका अध्यक्ष र सचिव तथा प्रवास संगठनका बारेमा छलफल हुने बताइएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments