Sunday, September 26, 2021
घरBanner Newsकरेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

चितवन :भरतपुर महानगरपालिका–११, अमनचोकमा शनिबार साँझ करेन्ट लागेर १ जनाको ज्यान गएको छ ।पर्सा पोखरीया नगरपालिका–३ स्थायी घर भएका ३१ वर्षीय अनरजित मुखियाको करेन्ट लागेर ज्यान गएको हाे ।

प्रहरीका अनुसार पानी तान्ने मोटरबाट चुहिएको करेन्ट लागेर मुखिया घाइते भएका थिए । घाइते उनलाई भरतपुर अस्पताल लगिएकोमा त्यही उपचारका क्रममा मृत्यु भएको हो ।उनी भरतपुरमा मजदुरी गर्दै आइरहेका थिए । मुखियाको शव परीक्षणका लागि अहिले भरतपुर अस्पतालमा राखिएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments