Wednesday, October 27, 2021
घरBanner Newsपोखरीमा डुबेर बालकको मृत्यु

पोखरीमा डुबेर बालकको मृत्यु

भोजपुर : भोजपुरमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको दक्षिण रामप्रसाद राई गाउँपालिका ६, बैकुण्ठेमा ४ वर्षिय प्रमिश थापाको पोखरीमा डुबेर मृत्यू भएको प्रहरीले जनाएको छ ।प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीका अनुसार गाईबस्तुलाई पानी खुवाउने पोखरीमा खेल्ने क्रममा ती बालकको डुबेर मृत्यु भएको हो । बालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर ल्याइएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments