Sunday, October 17, 2021
घरBanner Newsपाकिस्तानी प्रधानमन्त्री इमरान खान अमेरिका भ्रमणमा

पाकिस्तानी प्रधानमन्त्री इमरान खान अमेरिका भ्रमणमा

काठमाडौं : पाकिस्तानका प्रधानमन्त्री इमरान खान तीन दिनका लागि अमेरिका भ्रमणमा गएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनको भेटवार्ता मंगलबार हुने छ ।

अमेरिका भ्रमणमा इमरान खानसँगै पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवा पनि छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments