काठमाडौं :काठमाडौं महानगरपालिका–२६, लाजिम्पाट सांग्रिला होटल अगाडि कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।बिहीबार बिहान २ बजे जमल–लैनचौर हुँदै महाराजगञ्जतर्फ जाँदै गरेको बा ९३ प २०५० नम्बरको स्कुटरलाई रातो रङको कारले ठक्कर दिँदा स्कुटर चालक भीमबहादुर गुरुङको मृत्यु भएको हो ।
लाजिम्पाटमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
RELATED ARTICLES