Thursday, September 23, 2021
घरBanner Newsबालिका बलात्कार गरेको आरोपमा पक्राउ

बालिका बलात्कार गरेको आरोपमा पक्राउ

काठमाडाैं : बालिका बलात्कार गरेको आरोपमा प्रहरीले बर्दियामा एकजनालाई पक्राउ गरेको छ ।१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीले बारबर्दिया नगरपालिका-११ बिजयनगर बस्ने ३५ वर्षीय श्रीराम थारुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर भएपछि इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो  प्रहरीले जानकारी दिएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments