Wednesday, October 27, 2021
घरBanner Newsकाठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी अस्पताल भर्ना, हृदयघातको आशंका

काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी अस्पताल भर्ना, हृदयघातको आशंका

काठमाडौं :स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्की अस्पताल भर्ना भएकी छन् । उनलाई हृदयघात भएको आशंका गरिएको छ ।

सीसीयूमा भर्ना भएकी उनलाई एनजीओ ग्रामलगायतको परीक्षा गर्ने तयारी भइरहेको छ । ‘त्यसपछि हृदयघात भएको हो कि होइन ? हो भने कुन स्टेजको हो भन्ने थाहा हुन्छ’, अस्पतालका सञ्चारविज्ञ आरपी मैनालीले बताए ।उनका अनुसार छाती गह्रुँगो भएको र स्वास प्रश्वासमा समस्या भएपछि अस्पताल आएको उपमेयर खड्कीले बताएकी थिइन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments