Wednesday, June 16, 2021
घरBanner Newsअर्घाखाँचीमा जीप दुर्घटना, दुईको मृत्यु, ५ घाइते

अर्घाखाँचीमा जीप दुर्घटना, दुईको मृत्यु, ५ घाइते

काठमाडौं : अर्घाखाँचीको सन्धीखर्क-७, टुपा देउराली मन्दिर छेऊ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका अनुसार रुपन्देहीको कृष्णनगरबाट आएको लु १ ज १३२९ नम्बरको जीप सडकबाट करिब साढे ३ सय मिटर तल खोलामा खस्दा दुर्घटना भएको हो ।

घटनामा घाइते भएकाको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।हालसम्म दुर्घटनाको कारण खुलिसकेको छैन ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments