Tuesday, September 21, 2021
घरBanner Newsजीपको ठक्करबाट साइकलयात्रीको मृत्यु

जीपको ठक्करबाट साइकलयात्रीको मृत्यु

बुटवल : रुपन्देहीको सैनामैना नगरपालिका मुर्गियामा जीपको ठक्करबाट शुक्रबार बिहान एक साइकल यात्रीको मृत्यु भएको छ ।पूर्वपश्चिम राजमार्गअन्तर्गत शुक्रबार बिहान पाँच बजे भएको दुर्घटनामा सैनामैना ५ बुद्धनगरका ५५ वर्षीय चन्द्रबहादुर थारुको मृत्यु भएको हो ।

जिपको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा बिहान ६ बजेतिर मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments