Sunday, September 26, 2021
घरBanner Newsलोकसेवाको विज्ञापन रद्द गर्ने निर्देशनविरुद्ध परीक्षार्थी सडकमा

लोकसेवाको विज्ञापन रद्द गर्ने निर्देशनविरुद्ध परीक्षार्थी सडकमा

काठमाडौं : लोकसेवा आयोगको विज्ञापन रोक्न राज्य व्यवस्था समितिले दिएको निर्देशनको विरोधमा प्रदर्शन भएको छ ।केही विद्यार्थीहरुले माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरुले लोकसेवाको विज्ञापन रोकेर करारमा कर्मचारी भर्ना गर्न नपाइने बताएका छन् ।

स्थानीय तहमा ९ हजार बढी कर्मचारी माग गर्दै लोकसेवाले जेठ १५ मा विज्ञापन निकालेको थियो । तर, समावेशी नभएको लगायतका कारण देखाउँदै संसदको राज्य व्यवस्था समितिले सोमबार रद्द गर्न निर्देशन दिएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments