Sunday, September 26, 2021
घरBanner Newsगृहमन्त्रालयले गर्यो २६ सीडीओको सरुवा, को–कहाँ ? (सूचीसहित)

गृहमन्त्रालयले गर्यो २६ सीडीओको सरुवा, को–कहाँ ? (सूचीसहित)

काठमाडौं : गृह मन्त्रालयले २६ जना सह-सचिव र उप-सचिवको सरुवा गरेको छ । मंगलबार भएको सरुवा र पदस्थापनबाट विभिन्न जिल्लाका २१ जना प्रमुख र सहायक प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन् ।

रुपन्देही, कपिलवस्तु, गोरखा, सर्लाही, काभ्रेपलाञ्चोक, नुवाकोट, सिरहा, डोटी, उदयपुर, सुनसरी लगायतको जिल्लाका सीडीओ र सहायक सीडीओ फेरिएका हुन् ।सरुवा गरिएका अन्य ५ जनाको भने गृह मन्त्रालय वा अन्तरगतको कार्यालय र अध्यागमन विभागमा सरुवा गरिएको छ ।

हेर्नुहोस को कहाँ पुगे

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments