Tuesday, November 30, 2021
घरBanner Newsप्यूठानमा चट्याङ लागेर महिलाको मृत्यु

प्यूठानमा चट्याङ लागेर महिलाको मृत्यु

प्यूठान : आइतवार साँझ परेको चट्याङबाट प्यूठानमा एक महिलाको ज्यान गएको छ ।नौबहिनी गाउँपालिका–५, सानो डामृमा ६४ वर्षीय गोठी बुढाको मृत्यु भएको हो ।बाख्रा  चराउन जंगल गएका बेला चट्याङ लाग्दा बेहोस भएकी बुढाको स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा ज्यान गएको स्थानीय तेजेन्द्र विएमले जानकारी दिए ।

चट्याङले सात वटा बाख्रासमेत मरेका छन् ।यसैबीच, वर्षाले पनि जिल्लाका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ । वर्षाले डामृकै हेमराज सुनारको घर भत्किएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments