काठमाडौं : नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले मंगलबार सरकारविरुद्ध प्रदर्शन गरेको छ ।संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता र संविधान विपरीत भएकोले खारेज गर्न माग गर्दै नेविसंघ सडक आन्दोलनमा उत्रिएको हो । नेविसंघ आबद्ध विद्यार्थीहरुले पुतलीसडक हुँदै बागबजारसम्म प्रर्दशन गरेका थिए ।
मिडिया काउन्सिल विधेयकखारेज गर्न माग गर्दै नेविसंघ सडक आन्दोलनमा
RELATED ARTICLES