Tuesday, June 15, 2021
घरBanner Newsट्याक्टर दुर्घटना हुँदा डडेल्धुरामा एक जनाको घटनास्थमै मुत्यु

ट्याक्टर दुर्घटना हुँदा डडेल्धुरामा एक जनाको घटनास्थमै मुत्यु

काठमाडौं: ट्याक्टर दुर्घटना डडेल्धुरामा हुँदा एक जनाको मृत्यु भएको छ ।आइतबार अमरगढी नगरपालिका-७ पोखरा नजिकै ट्याक्टर दुर्घटना हुँदा नवदुर्गा गाउँपालिका-१ असुर्पाका अन्दाजी ५० वर्षीय लालबहादुर लुहारको घटनास्थमै मृत्य जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक प्रमुख डम्बरबहादुर केसीले जानकारी दिए ।

साथै बिना नम्बर प्लेटको नयाँ ट्याक्टरका चालक भीमदत्त नगरपालिका-९ कञ्चपुरका हिक्मतसिंह ठगुन्नालाई पक्राउ गरि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments