Monday, June 14, 2021
घरBanner Newsभारी मतका साथ विजयी भएको भन्दै प्रचण्डले दिए मोदीलाई बधाई

भारी मतका साथ विजयी भएको भन्दै प्रचण्डले दिए मोदीलाई बधाई

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय लोकसभा निर्वाचनमा नरेन्द्र मोदी र उनको पार्टी भारी मतका साथ विजयी भएको भन्दै बधाई दिएका छन् ।

बिहीबार विहान सुरु भएको मतगणनाको नतिजा नआउँदै प्रचण्डले बधाई दिएका हुन् ।लोकसभा निर्वाचनको मतगणना अनुसार ५ सय ८३ स्थानमध्ये ३ सय ४६ स्थानमा भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले अग्रता लिएको छ ।तर प्रचण्डले भने भारी मतका साथ विजयी भएको भन्दै फेसबुकमार्फत बधाई दिएका हुन् । यसअघि बिहीबार नै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मोदीलाई बधाई दिइसकेका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments