Thursday, September 23, 2021
घरBanner Newsधादिङको कुम्पुरलाई केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प

धादिङको कुम्पुरलाई केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प

काठमाडौं : धादिङको कुम्पुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । शुक्रबार २ बजेर ८ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिम्मामा समेत महसुस भएको थियो ।

यो २०७२ वैशाखको गोरखा भूकम्पकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments