Tuesday, November 30, 2021
घरBanner Newsट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

नवलपरासी :पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाका–२ मा ट्याक्टर दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ ।ग १ त ५१७४ नम्बरको ट्याक्टर बुधबार साँझ दुर्घटना हुँदा बौदीकाली–२ का १६ वर्षीय सुदीप नेपालीको मृत्यु भएको हो ।

ट्याक्टरबाट अचानक खसेर गम्भीर घाइते भएका नेपालीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र डेढगाउँ लगेकोमा स्वास्थ्य केन्द्रका चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।प्रहरीले ट्याक्टर र त्यसका चालक प्रहरी नियन्त्रणमा लिएको छ ।

 

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments