Tuesday, May 17, 2022
घरBanner Newsसमृद्ध नेपाल, सुखी नेपालीको नारा फेर्न सरकारलाई सुझाव :गगन थापा

समृद्ध नेपाल, सुखी नेपालीको नारा फेर्न सरकारलाई सुझाव :गगन थापा

काठमाडौं :नेपाली कांग्रेसका सांसद गगन थापाले समृद्ध नेपाल, सुखी नेपालीको नारा फेर्न सरकारलाई सुझाव दिएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा भाग लिादै उनले नीति तथा कार्यक्रम र प्रधानमन्त्रीले योजना आयोगमा वठाएको पत्र हेर्दा यो नारा फेर्नुपर्ने बेला आएको बताए । उनले भने, अब समृद्ध नेपाल, सुखी नेपाली होइन, समृद्ध दमक, सुखी केपी ओली भन्ने नारा लगाओस् ।’उनले अघि भने, ‘सुखी हुन नपाउने हामीहरुको भने श्री पशुपतिनाथले कल्यण गरुण ।’

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments