Tuesday, June 15, 2021
घरBanner Newsपिपलको रुखमा झुन्डिएको अवस्थामा मैजुबहालमा शव फेला

पिपलको रुखमा झुन्डिएको अवस्थामा मैजुबहालमा शव फेला

खोटाङ घर भई हाल काठमाडाैं महानगरपालिका–६ बौद्ध बस्दै आएका अन्दाजी ३५–४० वर्षका आङ दावा शेर्पाको शव झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । हत्या या आत्महत्या के हो भन्ने स्पष्ट नभएको जनाइएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments