Sunday, September 26, 2021
घरBanner Newsकपिलवस्तुमा महिलाको हत्या, श्रीमानसहित ३ पक्राउ

कपिलवस्तुमा महिलाको हत्या, श्रीमानसहित ३ पक्राउ

कपिलवस्तु :जिल्लाको वाणगंगा नगरपालिका–८, बालापुरमा स्थानीय २१ वर्षीया सुनीता थारूको हत्या भएको छ ।हत्या गरी फालिएको अवस्थामा घर नजिकैको बाणगङ्गा खोला किनारमा आज बिहान सुनीताको शव फेला परेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले मृतक सुनीताका श्रीमान् २१ वर्षीय सुरेश थारूसहित तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताए ।पक्राउ परेका तीन जनाउपर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments