Wednesday, October 27, 2021
घरBanner Newsमनोहराबाट ११ जुवाडे पक्राउ

मनोहराबाट ११ जुवाडे पक्राउ

काठमाडौं : प्रहरीले काठमाडौंको मनोहराबाट नगद १ लाख १६ हजार ८ सय ९५ रुपैयाँसहित ११ जुवाडेलाई पक्राउ गरेको छ ।कागेश्वरी मनोहरा नगरपालिका–६, तिवारीटोलस्थित प्रेम तिवारीको घरबाट प्रहरीले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट गएको प्रहरी नगद १ लाखख १६ हजार ८ सय १५ सहित पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र वोगटीले जानकारी दिए ।नियन्त्रणमा लिइएकाहरुलाई अहिले प्रहरी वृत्त बौद्धमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments