Thursday, September 23, 2021
घरBanner Newsधादिङ केन्द्रबिन्दु भएर ५.२ रेक्टरको भूकम्प

धादिङ केन्द्रबिन्दु भएर ५.२ रेक्टरको भूकम्प

काठमाडौं :धादिङको नाैबीसेलाई केन्द्रविन्दु बनाएर बुधबार बिहानै भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकामा समेत महसुस भएको छ ।

भूकम्पमापन केन्द्रका अनुसार बिहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टरको भूकम्प गएको हो । त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको छ ।चार वर्षअघि १२ वैशाखमा विनाशकारी भूकम्प गएको थियो । वैशाख १२ को अघिल्लो दिन भूकम्पले हल्लाउँदा धेरै मानिस बाहिरै निस्किएका छन् ।तर भूकम्प मापन केन्द्रले भने यो दुवै पराकम्प नै भएको बताएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments