Tuesday, November 30, 2021
घरBanner Newsबसको ठक्करबाट धादिङमा एकजनाको मृत्यु

बसको ठक्करबाट धादिङमा एकजनाको मृत्यु

काठमाडौं : बसको ठक्करबाट धादिङमा शुक्रबार विहान एकजनाको मृत्यु भएको छ ।धादिङबेशीबाट गजुरीतर्फ आउँदै गरेको बा४ख ८६६७ नम्बरको बसले निलकण्ठ नगरपालिका-८ ससाह चौतारास्थित कालुपाण्डे राजमार्गमा ठक्कर दिदा स्थानीय ५० वर्षीय ज्ञानबहादुर दाहालको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने बस र चालक निलकण्ठ नगरपालिका-८ मुरलीभनज्याङका ३३ वर्षीय गणेश श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय धादिङले नियन्त्रणमा लिएको छ ।शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङ लगिएको प्रहरीले जानकारी दिएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments