Sunday, August 1, 2021
घरBanner Newsलागुऔषसहित कैलालीबाट २ पक्राउ

लागुऔषसहित कैलालीबाट २ पक्राउ

कैलाली : धनगढी उपमहानगरपालिका–६, ढुङ्गेबजार नजिकबाट प्रहरीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।धनगढी उपमहानगपालिका–११, बेलाका ५१ वर्षीय मोतीलाल राना र धनगढी उपमहानगरपालिका–६ मटियारीका २५ वर्षीय रमेश मल्ललाई प्रहरीले लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

से २ प ७८९८ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट १८ ग्राम ३७० मिलिग्राम खैरो हेरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।से २ प ७८९८ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट १८ ग्राम ३७० मिलिग्राम खैरो हेरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments