Tuesday, June 15, 2021
घरBanner Newsमहोत्तरीमा युवतीको शव भेटियो

महोत्तरीमा युवतीको शव भेटियो

बर्दिवास :महोत्तरीको सोनमा गाउँपालिकामा एक युवतीको शव फेला परेको छ ।सोनमा गाउँपालिका-२ सिंहासनीस्थित एक खेतमा युवतीको शव फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

अन्दाजी २१ वर्षकी ती युवतीको शव फेला परेको र कसैले हत्या गरेको हुनसक्ने प्रहरी निरीक्षक किशोर आर्चायले जानकारी दिए ।युवतीको सनाखत हुन बाँकी छ । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक आचार्यले बताए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments