Wednesday, June 16, 2021
घरBanner Newsबारा-पर्साका हुरी प्रभावितलाई प्रदेश तीनले १ करोड रूपैयाँ दिने

बारा-पर्साका हुरी प्रभावितलाई प्रदेश तीनले १ करोड रूपैयाँ दिने

काठमाण्डौँ:प्रदेश नम्बर ३ले हुरीबाट प्रभावित भएका छिमेकी प्रदेश नम्बर २ का नागरिकलाई १ करोड रूपैयाँ सहयोग गर्ने भएको छ।मंगलबार बिहान बसेको प्रदेश तीनको मन्त्रिपरिषद् बैठकले आवास र राहत वितरणका लागि उक्त रकम दिने निर्णय गरेको हो।

‘हामी प्रदेश २ को सरकारसँग समन्वय गरेर उहाँहरूले खोल्नु भएको खातामा पैसा दिन्छौं,’ प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले  भने।यसअघि प्रदेश २ सरकारले मृतकका परिवारलाई ३ लाख रूपैयाँ दिने निर्णय गरेको थियो। विभिन्न राजनीतिक दल र केही नगरपालिकाले पनि बारा र पर्साका प्रभावितलाई पैसा दिने निर्णय गरेका छन्।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments