Tuesday, July 27, 2021
घरसमाचाररास्कोट अस्पताललाई तरुण नेतृ थापाको एक लाख सहयोग

रास्कोट अस्पताललाई तरुण नेतृ थापाको एक लाख सहयोग

काठमाडौं : रास्कोट अस्पताल निर्माण लागि तरुण दल नेतृ शर्मिला थापाले १ लाख सहयोग गरेकी छन् ।

उनले सो रकम बिहिबार आफ्नी आमा सहित न्यूज २४ टेलिभिजन पुगेर रवि लामिछानेलाई हस्तान्तरण गरेकी हुन् । सञ्चारकर्मी रवि लामिछानेले फाउण्डेसननै स्थापना गरि दुर्गम जिल्ला कालिकोटको रास्कोटमा अस्पताल निर्माणको अभियान अघि बढाउएका छन् ।

उनको अभियानलाई साथ दिन र कालिकोटका जनताले राम्रो स्वास्थ्य सुविधा पाउन् भनेर आफुले सो रकम सहयोग गरेको थापाले बताइन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments